एउटा राष्ट्रपतिमा!!!
एउटा राष्ट्रपतिमा!
देश फेरि अल्झदैछ!!
एउटै उदेश्य बोकेका गणतन्त्रका !
तर यात्रा अलग लिएका !!
छलफल मै ब्यस्त एउटै बिमतीमा
त्यही त देश डुब्दैछ आज !
एउटै शवाल राष्ट्रपतिमा !!
२०६५जेठको मध्यानतर हुदै गर्दा
१५ गतेको रापिलो घामको झुल्को सँगै
गणतन्त्रको भाले नयाँ बानेश्वरमा
कुखुरी काँ..गरेर बास्तै गर्दा
एउटा ईतिहाँसको नयाँ पाना पल्टदै गर्दा
नयाँ युगले बामे नसर्दै !
निरुङ्कुस्ताको श्रीपेच भूइमा नझर्दै
कोकोहाल मच्चिदै थियो नयाँ बानेश्वरमा
एउटा राष्ट्रपतिमा !!!
तँ लाई म लाई तँछाड मछाडमा
गणितिय अँकको जोड घटाउ सँगै
देश फेरि कंहि अल्झिदैछ
नयाँ नेपालको नेता हरु सँगै
कान्छो गणतन्त्रको !
प्रथम राष्ट्रपति बन्ने होडबाजीमा
जनता फेरि अन्योलमा फँस्दैछ
एउटा राष्ट्रपतिमा !!!
लेखक:-अर्पण तामाङ
हाँसपोसा-२तरहरा-सुनसरी
हाल-दोहा कतार
Tuesday, February 9, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment