ए !काँग्रेस !!!?
ए कति बोकछौ मरेको बाघको
जुँघा उखालि
सेरेमोनियल र माइनर किङको
साशमा अल्झिएर,किन जात फालि रहेछौ
ए !काँग्रेस ?गुन्द्रुकको झोलमा
साठी बर्ष देखिको सम्भिधान सभाको
खलनायक भएर !
मर्ने बेलामा अलिकति जनताको शत राख
बैतर्रणी तर्न ठाऊँ राख
भो नबोक अब चौरीको पुच्छर झरि सकेको
सामन्ती ताजलाई
अर्पण तामाङ(योञ्जन)
Monday, February 8, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment