गजल-
माना पाथी तराजु
मा बैश राख्यौ
अरे
घाटा नाफा कती
भयो माया जोख्यौ
अरे ।।
तिमी बिना बाच्दिन
म भन्ने मान्छे
लाई
माया गर्ने मुटु सित
मुल्य सोद्यौ अरे
।।
भन्छन सबै साथी
भाई देख्ने जती
सबै
फाईदा हुने शहर
का छ भन्दै
खोज्यौ अरे ।।
तिम्रै हल्ला चल्छ अचेल
गाउँको गल्ली गल्ली
सुन्दैछु म आज
भोली जोबन बेच्यौ
अरे ।।
भने जती किन्न
सक्ने मोल भेट्यौ
अरे
यौबन सित आफ्नो
प्रितको गला रेट्यौ
अरे ।।
कान्छा भाई (योन्जन)
९ फेब्रुवरी २०१६
No comments:
Post a Comment