मुक्तक,
पढि हेर खुला छ
किताब जिन्दगी को
अफ्ठेरो छ जोड घटाऊ हिसाब जिन्दगी को ।।
धेरै थोरै हुन्छ र मन सङ्ग को माया
गरी हेर मायाको निसाब जिन्दगी को ।।।
अफ्ठेरो छ जोड घटाऊ हिसाब जिन्दगी को ।।
धेरै थोरै हुन्छ र मन सङ्ग को माया
गरी हेर मायाको निसाब जिन्दगी को ।।।
सोचे जस्तो हुन्न
रैछ बाटो जिन्दगीको
हिंड्न खोज्दा ठेस लाग्ने बाटो जिन्दगी ।
बाडी आउँदा हात छोड्छन सङ्गै तर्छु भन्ने हरु
कती काठोर हुँदा रैछन् माया गर्छु भन्ने हरु ।।
को नै थ्योर तिमी बाहेक माया गर्छु भन्ने
तिमी मात्र एउटा थियौ तिम्रो लागि मर्छु भन्ने ।।

मन्को दुरी बड्यो
आज तिम्रो लागि टाढा भए
फुल जस्तो माया भन्थ्यौ बिझाउने काडा भए ।।
मन पर्दा जानु भन्यौ रिसाउदा बाटो फेर्यौ
मलाई छोडि अन्तै तिर जिन्दगीको पाटो फेर्यौ ।।
फुल जस्तो माया भन्थ्यौ बिझाउने काडा भए ।।
मन पर्दा जानु भन्यौ रिसाउदा बाटो फेर्यौ
मलाई छोडि अन्तै तिर जिन्दगीको पाटो फेर्यौ ।।
No comments:
Post a Comment